Litterateur
(१) प्रथम प्रकाशित कृति : नेपाली उखानको विषयात्मक अध्ययन, (२०६०), प्रकाशक : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौँ । (२) नेपाली बाल–विश्वकोश, (२०६०), (सहलेखन), प्रकाशक : नेपाल बाल–साहित्य समाज, काठमाडौं । (३) नेपाली गाउ“खाने कथा–कोश,(२०६१), प्रकाशक : सुशील पौड्याल र श्रद्धा पौड्याल, हर्दिनेटा–४, गुल्मी । (४) नेपाली टुक्काहरूको सर्वेक्षण र विश्लेषण, (२०६१), प्रकाशक : श्रीमती सुशीला पौड्याल, बर्दघाट, नवलपरासी । (५) नेपाली उखानका रचना सन्दर्भ, (२०६८), प्रकाशक : सुशील पौड्याल, शङ्करनगर, रूपन्देही । (६) नेपाली टुक्का कोश, (२०६८), प्रकाशक : डा.शिवप्रसाद पौड्याल, शङ्करनगर, रूपन्देही । (७) लोककथा सन्दर्भका नेपाली उखान, (२०६८), प्रकाशक : श्रीमती सुशीला पौड्याल, शङ्करनगर, रूपन्देही । (८) नेपाली उखान सङ्ग्रह, (२०६९), प्रकाशक : साझा प्रकाशन, ललितपुर । (९) कवि लेखनाथ ज्ञवालीका कविता कृतिको अध्ययन, (२०७१), प्रकाशक : कवि लेखनाथ ज्ञवाली प्रतिष्ठान, रूपन्देही (१०) सामाजिक सांस्कृतिक सन्दर्भका नेपाली उखान, (२०७१), प्रकाशक : श्रीमती सुशीला पौड्याल, वाराणसी । (११) अमर फल (कथासङ्ग्रह) (२०७३), प्रकाशक : सुशील पौड्याल, शङ्करनगर, रूपन्देही । (१२) नेपाली उखान र गाउँखाने कथा (२०७३) सुशीला पौड्याल, शङ्करनगर, बुटबल । (१३) तीजपर्वको सामाजिक सांस्कृतिक महत्व र नारी आवाजका तीजगीतहरू (२०७४), सुशीला पौड्याल, शङ्करनगर, बुटबल । । (१४) नेपाली उखान कोश (२०७६) (१५) नेपाली बृहत् उखानसङ्ग्रह (२०७६) (१६) अन्त्यहीन (२०७७)
(१) लुम्बिनी क्षेत्रमा प्रचलित नेपाली उखानको अध्ययन, त्रि.वि. नेपाली स्नातकोत्तर शोधपत्र, २०५१, कीर्तिपुर । (२) नेपाली उखान सङ्ग्रह, विश्वविद्यालय अनुदान आयोगको सचिवालय, २०५६, वानेश्वर : काठमाडौं । (३) नेपाली उखानमा प्रतिबिम्बित स्थान बिम्ब : एक अध्ययन, त्रि.वि मानविकी तथा सामाजिक शास्त्रसङ्काय, २०५७, कीर्तिपुर । (४) नेपाली उखानको विषयात्मक अध्ययन, नेपाल राजकीय प्रज्ञा– प्रतिष्ठान, २०५८, काठमाडौं । (५) नेपालका प्रमुख भाषा र भाषिकाका समानान्तर उखानहरूको तुलनात्मक अध्ययन, महेन्द्र संस्कृत विश्वविद्यालय, २०६२ । (६) नेपाली उखानको अध्ययन, विद्यावारिधि (पिएच्.डी.) शोधप्रबन्ध, त्रि.वि मानविकी तथा सामाजिक शास्त्रसङ्काय, २०६२, कीर्तिपुर । (७) प्रश्रितका निबन्धको अन्तर्वस्तु, प्रश्रित प्रतिष्ठान, नेपाल, २०६९ । (८) कवि लेखनाथ ज्ञवालीका कविता कृतिको अध्ययन, रूपन्देही : कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान, २०७० । (९) नेपाली उखान कोश, काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, २०७० । (१०) नेपाली उखानका विभेद–स्वरूपको अध्ययन (लघु अनुसन्धान प्रतिवेदन) बुटबल बहुमुखी क्याम्पस, बुटबल २०७४, जेठ । (११) नेपाली सवाई लोककाव्यको अध्ययन (शोधग्रन्थ) रूपन्देही : लुम्बिनी वाङ्मय प्रतिष्ठान, नेपाल (२०७४– पौष)